नयाँ निर्वाचनको तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आइतवार अपरान्ह बालुवाटार निवासमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै उनले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै २०७८ बैशाख २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् । त्यस लगत्तै प्रधानमन्त्री … Continue reading नयाँ निर्वाचनको तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन